• मंगलबार ७-६-२०८१/Tuesday 10-22-2024

युरो कप फुटबलमा आज फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्दै

काठमाण्डौ । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदेछ । यस्तै राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच खेल हुनेछ ।


गएराति भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन युरो कप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।


यस्तै गएराति नै भएको अर्को खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।
 

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका