• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज (शनिबार) भएको खेलमा ललितपुरले काठमाण्डौलाई सात विकेटले हराएको हो । काठमाण्डौले दिएको ५३ रनको लक्ष्य ललितपुरले १३ ओभर एक बलमा तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।

 

बलिङतर्फ ललितपुरकी किर्तिका मरासिनीले लगातार चार बलमा चार विकेट लिइन् । भोलि (आइतबार) पहिलो खेलमा ललितपुर ११ र सुदूरपश्चिम प्रदेशबीच तथा दोस्रो खेलमा कोशी र एपीएफबीच खेल हुनेछ ।

प्रतिकृया दिनुहोस

काभा महिला भलिबलको फाइनलमा आज नेपाल र भारत भिड्दै

काठमाण्डौ । नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा

एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका