• बिहीबार ४-१०-२०८१/Thursday 07-25-2024

युरो कप फुटबलमा आज फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्दै

काठमाण्डौ । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति फ्रान्स र बेल्जियम तथा पोर्चुगल र स्लोभेनिया खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे फ्रान्स र बेल्जियमबीच खेल हुँदेछ । यस्तै राति पौने १ बजे पोर्चुगल र स्लोभेनियाबीच खेल हुनेछ ।


गएराति भएको खेलमा जर्जियालाई ४–१ गोलले हराउँदै स्पेन युरो कप कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब स्पेनले क्वाटरफाइनलमा जर्मनीसँग खेल्नेछ ।


यस्तै गएराति नै भएको अर्को खेलमा इङ्ल्यान्डले स्लोभाकियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । इङ्ल्यान्डले अब क्वाटरफाइनलमा स्विट्जरल्यान्डसँग खेल्नेछ ।
 

प्रतिकृया दिनुहोस

महिला एशिया कप : नेपालले आज भारतसँग खेल्दै

काठमाण्डौ । एसीसी महिला एशिया कप टी–२० क्रिकेटको समूह चरण अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले आज भारतसँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार बेलुका

एशिया कप महिला टी–२० क्रिकेट : नेपालले आज पाकिस्तानसँग खेल्दै

काठमाण्डौ ।  एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ ।   नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग

महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदै

काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलङ्कामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्नेछन् । नेपाल यूएईबीचको खेल