• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

सन्दीपले वेस्ट इण्डिजमा हुने टी–२० विश्वकपको खेल खेल्ने

काठमाण्डौ – क्रिकेटर सन्दीप लामछिानेले वेस्ट इण्डिजमा हुने आईसीसी टी –२० विश्वकपका खेलहरु खेल्ने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले आज विज्ञप्ति निकालेर विश्वकप अन्तर्गत वेस्ट इण्डिजमा हुने दक्षिण अफ्रिका र बङ्ग्लादेशसँको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट लामिछानेले खेल्ने भएका जानकारी गराएको हो । 

वेस्ट इन्डिजमा नेपालले बङग्लादेश र दक्षिण अफ्रिकासँग दुई खेल खेल्ने तालिका रहेको छ । अब दुवै खेलमा सन्दीपले सहभागिता जनाउने भएका छन् । अमेरिकाले भिसा नदिए पनि आइसीसीसँग समन्वय गरेर वेस्ट इण्डिजमा हुने खेलमा सन्दीपलाई समावेश गरिएको क्यानले जनाएको छ । 

प्रतिकृया दिनुहोस

टी–२० विश्वकप क्रिकेट अन्र्तगत सुपर आठमा भारतको लगातार दोस्रो जीत

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेट सुपर आठमा गएराति भएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराउदै जित हासिल गरेकोछ । सुपर आठको खेलमा भारतको यो

युरोकपमा टर्कीलाई हराउँदै पोर्चुगल अन्तिम १६ मा प्रवेश

काठमाण्डौ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह ’एफ’को खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह विजेता हुँदै