• बिहीबार २-३-२०८१/Thursday 05-16-2024

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी हुनु भएको छ ।

एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका सिंह ११३४३ मा रोकिए । नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै दमनले सुदूरपश्चिम प्रदेशसभाको सीट सुरक्षित गर्नुभएको छ ।

दुईजनाबीचको मतान्तर २६६ रहेको छ ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३८३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २५१४ मत ल्याए ।

प्रतिकृया दिनुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले विश्वासको मत प्राप्त

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको छ । आज बसेको प्रदेशसभा बैठकबाट सोडारीले

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई एमालेले विश्वासको मत दिने, आज विश्वासको मत लिँदै

काठमाण्डौ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ ।   हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले

मधेश सरकारबाट बाहिरियो माओवादी, अल्पमतमा सरकार

काठमाण्डौ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेशको सरकार छोडेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई