• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

नेपालले आज बरोडासँग खेल्दै, खेल दिउँसो पौने ३ बजे शुरु हुने

काठमाण्डौ ।  नेपाल, गुजरात र बरोडा सम्मिलित त्रिकोणात्मक टी–२० फ्रेन्डशिप कपमा नेपालले आज बरोडासँग खेल्दैछ ।

 

खेल दिउँसो पौने ३ बजे शुरु हुनेछ । नेपाल र बरोडाले आज आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् ।

 

अस्ति भएको पहिलो खेलमा नेपालले गुजरातलाई ८ विकेटले हराएको थियो । त्यस्तै हिजोको खेलमा गुजरातले बरोडालाई ५ विकेटले हरायो ।

 

भोलि नेपाल र गुजरात तथा शुक्रवार नेपाल र बरोडबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

प्रतिकृया दिनुहोस

साउदी अरबसंगको खेलमा नेपालले टस जित्यो, खेल ८ ओभरको हुने

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । वर्षाको प्रभावले केही ढिलो भएको खेल नेपाली

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल एक खेल अघि नै समूह विजेता

काठमाण्डौ ।   नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।    आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल एक खेल अघि नै समूह विजेता

काठमाण्डौ ।   नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।    आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल