• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदै

काठमाण्डौ ।  नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज हुँदैछ ।\

 

खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो १ बजे शुरू हुनेछ । नेपालले एक खेलअघि शृङ्खला गुमाइसकेको छ ।

 

शृङ्खलाको यसअघिका दुवै खेल जितेको आयरल्यान्ड ‘ए’ ले उपाधी जितिसकेको छ । आज नेपाल आफूलाई क्लिनस्विप हुनबाट जोगाउने लक्ष्यमा हुनेछ ।

 

टी–२० शृङ्खलापछि यी दुई टोलीले पर्सि बुधवारदेखि तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछन् ।

प्रतिकृया दिनुहोस

साउदी अरबसंगको खेलमा नेपालले टस जित्यो, खेल ८ ओभरको हुने

काठमाण्डौ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले साउदी अरबको सामना गर्दैछ । वर्षाको प्रभावले केही ढिलो भएको खेल नेपाली

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल एक खेल अघि नै समूह विजेता

काठमाण्डौ ।   नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।    आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल एक खेल अघि नै समूह विजेता

काठमाण्डौ ।   नेपाल एक खेल अघि नै एसीसी प्रिमियर कप क्रिकेटको समूह विजेता बनेको छ ।    आज भएको खेलमा साउदी अरेबिया कतारसँग पराजित भएसँगै नेपाल