• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

पश्चिम रुकुममा पहिरोले घर बगाउँदा तीनजनाको मृत्यु

काठमाण्डौ । रुकुम पश्चिममा पहिरोले घर पुरिँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाको भीमचौरमा पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा तीनजनाको मृत्यु भएको हो ।

 

मृत्यु हुनेमा ८ वर्षकी हितमाया पुन, ५ वर्षकी धनिसा पुन र ४ वर्षकी मनिषा सार्की रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । साथै, पहिरोमा परी डिल्लीबहादुर बुढाथोकी हराइरहेका छन् ।

 

आठबिसकोट ११ मा पनि पहिरोले एउटा घर बगाएको छ । बाढीसँगै आएको पहिरोले घर बगाएको हो ।

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा