• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।\

 

महानगरले तयारी कक्षामा सहभागी हुन इच्छुकलाई आवेदन माग पनि गरेको छ । महानगरभित्र स्थायी बसोबास भएका विद्यार्थीका लागि लोकसेवाको तयारी कक्षा सञ्चालन हुनेछ ।

 

इच्छुकले नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरको सामाजिक विकास विभागमा आवेदन पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम पूरा

हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत काम सकिएको छ । आयोजनाअन्तर्गत नेपालगञ्जको नन्दनी मिलदेखि

महानगरले गौशालामा मापदण्ड विपरीतका संरचना भत्कायो

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।   आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा

नेपाल भारत जमुनाहा नाका आज रातीबाट बन्द हुँदै

बाँकेको नेपाल भारत जमुनाहा नाका आजदेखि दुई दिन बन्द हुने भएको छ । भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा