• आइतबार २-६-२०८१/Sunday 05-19-2024

सुनको भाउ यथावत् रहँदा चाँदीको बढ्यो 

काठमाण्डौ । अस्ति (शुक्रबार) रेकर्ड बनाएको सुनको भाउ आज (आइतबार) यथावत् रहेको छ । शुक्रबार सुन तोलामा सात सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएकोमा आज भने भाउ यथावत् रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

त्यस्तै, आज चाँदीको भाउ भने बढेको छ । चाँदी भाउ २० रुपैयाँले बढेर तोलाको एक हजार सात सय ४० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस

चालु आर्थिक वर्षमा रेमिट्यान्स १९ दशमलव ८ प्रतिशतले बढ्यो 

काठमाण्डौ । चालु आर्थिक वर्षको नौ महिनामा विप्रेषण अर्थात् रेमिट्यान्स आप्रवाह बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।   मौद्रिक नीतिको तेस्रो

ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ द्वारा ग्लोबल आईएमई बैंक सम्मानित

काठमाडौं ।  ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट ग्लोबल आईएमई बैंक लिमिटेड सम्मानित भएको छ । बैंकको विश्वसनीयता, वित्तीय श्रोत

सुनको भाउमा पाँच सय रुपैयाँको वृद्धि ।।

काठमाण्डौ । सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । यसअघि शुक्रबार एक लाख ३७ हजार नौ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आजका लागि एक लाख ३८ हजार