• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

ट्विटरको लोगो परिवर्तन : निलो चराको ठाउँमा अब ’एक्स’

काठमाण्डौ । ट्विटरको लोगो परिवर्तन भएको छ ।

यसअघिसम्म ट्विटरमा निलो रङको चरा रहेकोमा मस्कले यसको साटो अंग्रेजी अक्षर ’एक्स’ राखेका हुन् ।

ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रङको ’एक्स’ देख्न सकिन्छ ।


मस्कले आफ्नो प्रोफाइल फोटो पनि फेरेर ’एक्स’ राखेका छन् । मस्कले यसअघि पनि ट्विटरको लोगो निलो रङको चराको सट्टा कुकर भएको लोगो सार्वजनिक गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा

नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्न शुरु

काठमाण्डौ ।  सरकारले नेपालमा प्रयोगमा रहेका सामाजिक सञ्जालहरूलाई सूचीकृत गर्ने काम थालेको छ । भाइबर दर्ता भैसकेको छ भने लिंक्डईन र स्न्यापच्याट

सूचना प्रविधिको क्षेत्रलाई विकास गर्न सरकार सकारात्मक छ : सञ्चारमन्त्री शर्मा

काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आउँदो लगानी सम्मेलनमा प्रस्तुत गर्ने सूचना प्रविधि क्षेत्रका परियोजना तयारी गर्न निजी