• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

मनाङ एयरको हेलिकप्टर दुर्घनामा ५ जनाको मृत्यु, पाइलट वेपत्ता

काठमाडौँ । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी ५ जना मेक्सिकन नागरिको मृत्यु भएको छ। जम्मा ६ जना सवार सो हेलिकप्टरका पाइलट चेतबहादुर गुरूङ भने बेपता रहेका छन् । 

 

मनाङ एयरको कल साइन ९एनए–एमभी भएको हेलिकोप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमामा दुर्घटना भएको हो । 

 

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाले भने दुर्घटनामा परी हेलिकप्टर सवार ६ जनाकै मृत्यु भएको जानकारी दिनुभएको छ । बास्तोलाका अनुसार शव जलेको अवस्थामा फेला परेको छ।  'पहिचान हुन सकेको छैन’, उहाँले भन्नु भयो । 

अहिले शव संकलन गर्ने काम भइरहेको समाचार श्रोतले जनाएको छ । 

 

सोलुखुम्बुको सुर्केबाट विहान ९:५२ बजे काठमाडौँका लागि उडेको हेलिकप्टर १०:१ बजे सम्पर्कविहीन भएको थियो । 

प्रतिकृया दिनुहोस

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाण्डौ। उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।   ललितपुरको हरिसिद्धिस्थित

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव

फोनिजले मनायो आफ्नो २५औँ स्थापना दिवस

काठमाण्डौ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २५ औँ स्थापना दिवस मनाएको छ ।    आज बिहीबार अनामनगरस्थित तमू बौद्ध समितिहलमा