• सोमबार ६-२१-२०८१/Monday 10-07-2024

बन्द भएको ९ घण्टा पछि मुग्लिन–नारायणगढ सडक खुल्यो, गाडी चापमा चल्दै

काठमाण्डौ ।  मुग्लिन–नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक पहिरो हटाएपछि गए राति १ बजेदेखि खुलाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।


कालीखोला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४ बजेदेखि सडक बन्द भएको थियो । ९ घण्टासम्म बन्द भएर खुलेकाले यो सडक खण्डमा अहिले गाडी चापमा चलिरहेका छन् ।
अघिल्लो हप्ता तुइनखोल पुल नजिक पहिरो खस्दा पटक पटक सडक बन्द भएको थियो ।  पहिरोका कारण मुग्लिन–नारायणगढ सडकको यात्रा कष्टकर छ ।
 

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बेइजिङ प्लस ३० का लागि एक दिवसीय समीक्षा कार्यशाला गोष्टी सम्पन्न

काठमाण्डौ । महिला मानव अधिकार सम्बन्धी बेइजिङ प्लस ३० का लागि नेपालको आदिवासी जनजाति महिलाहरूको पक्षबाट राष्ट्रिय स्तरको एक दिवसीय समीक्षा

भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकतामा राख्न पूर्व राष्ट्रपति भण्डारीको सुझाव

भक्तपुर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भौतिक पूर्वाधारसँगै मानवीय विकासलाई प्राथमिकताकासाथ अगाडि लैजान जनप्रतिनिधिहरूलाई सुझाव