• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद तिमल्सिना अफिसियल युटुबबाट सार्वजनिक गरिएको हो ।

 

सार्वजनिक गीतमा वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीत र नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको छ । सुव्रत आचार्यद्वारा निर्देशित ‘एउटा जून’ गीतमा प्रह्लाद तिमल्सिको स्वर रहेको छ ।

 

भिडियोमा ऋचा थापा तथा प्रभात ठकुरीको अभिनय देख्न सकिन्छ  । उत्सव दाहालद्वारा छायाङ्कन गरिएको यो भिडियोमा विष्णु खड्काले सम्पादन तथा कलर करेक्सन गर्नु भएको हो ।

 

यस गीतले प्रेम, समर्पण र जीवनको सुन्दरतालाई विशेष महत्त्व दिएकाे देखाएका छ ।  यो गीतको भिडियोमा प्राकृतिक दृश्यहरू, प्यारो सम्बन्धको क्षणहरू र जीवनका विभिन्न रङ्गहरूको झल्को देखाइएको छ।

 

 

प्रतिकृया दिनुहोस

आचार संहिता उलङ्घनप्रति निर्मम बन्दै काउन्सिल अध्यक्ष बस्नेत, हटायो कान्तिपुरले कार्यक्रम

काठमाडौंँ । अन्ततः काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको कडा निर्देशन पछि कान्तिपुर टिभीले विबादास्पत् कार्यक्रम युटुब च्यानलबाट डिलिट गरेको छ ।

वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक

काठमाडाैं ।   वरिष्ठ गीतकार एवं एआइजी टेक तामाङको शब्द रचनामा सिर्जित नयाँ गीत ‘एउटा जून’ सार्वजनिक भएको छ । ‘एउटा जून’ गीत शुक्रवार प्रह्लाद

जब केकी अधिकारीले आशमानलाई धोका दिए (हेर्नुहोस् भिडियो)

काठमाडौं । बागमती प्रदेश चलचित्र सङ्घका अध्यक्ष आशमान वाइबाद्वारा अभिनीत म्युजिक भिडियो ‘आफ्नै धड्कन’ सार्वजनिक भएको छ । जेठ १९ गते शनिवार