• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

डेनमार्ककी प्रधानमन्त्री मेतोलाई सडकमै आक्रमण

एजेन्सी ।  डेनमार्ककी प्रधानमन्त्री मेतो फ्रेदेरिकसनलाई सार्वजनिक ठाउँ अर्थात् सडकमै आक्रमण भएको छ।

 

डेनमार्कको राजधानी कोपनहेगनको कुलटोरभेटमा गएराति उहाँमाथि कुटपिट भएको हो। प्रधानमन्त्री मेतोलाई कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका बीबीसीले उल्लेख गरेको छ ।

 

उहाँमाथी आक्रमण र कुटपिट किन भएको हो भन्ने खुल्न सकेको छैन । घटनाबाट स्तब्ध भएको उहाँको कार्यालयले जनाएको छ । प्रधानमन्त्री मेतो युरोपेली संसदको लागि भएको चुनावमा आफ्नो दलको तर्फबाट प्रचारमा व्यस्त हुनुहुन्थ्यो ।

 

युरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लेयनले यस्तो कार्य घृणित र विश्वास गर्न नसकिने रहेको टिप्पणी गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।   उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाण्डौ ।  बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्।   नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद