• मंगलबार ३-१२-२०८१/Tuesday 06-25-2024

विपक्षी दलहरुले अवरोध गरेपछि प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ ।

 

शुक्रबार बसेको बैठकमा विपक्षी दलहरुले सुरुदेखि नै अवरोध गरेपछि स्थगित भएको हो । अर्को बैठक जेठ १३ गते बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले जानकारी दिनुभयाे ।

 

यसअघि शुक्रबार बिहान बसेको विपक्षी दलहरुको बैठकले पनि संसद् अवरोध जारी राख्ने निर्णय गरेको थियो ।

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस

आज चिनियाँ उपविदेशमन्त्री सुन आउनुहुँदै

काठमाण्डौ । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ आज (सोमबार) देखि नेपालको तीन दिने औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ ।   भ्रमणका क्रममा

कृषि बिमाका लागि अनुदान रकम दिने तयारीमा सरकार

काठमाण्डौ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि बिमाका लागि दिनुपर्ने अनुदान रकम दिने तयारीमा सरकार लागेको बताउनुभएको

 संसदका कर्मचारीको माग वार्ताद्धारा समाधान हुनुपर्छ : ओली  

  काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन् ।  आइतबार