• आइतबार २-६-२०८१/Sunday 05-19-2024

एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपालले आज हङकङसँग खेल्दै

काठमाण्डौ ।  एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दैछ ।

 

खेल ओमानको अल अमिरातमा दिउँसो सवा ४ बजे शुरु हुनेछ । प्रिमियर कपमा तेस्रो हुने टोलीले फाइनलमा पुगेका दुई टोलीसहित आउँदो  इमर्जिङ टिम्स एसिया कप खेल्नेछ ।

 

इमर्जिङ टिम्स एसिया कपमा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानको ‘ए’ टोली रहनेछन् ।

 

हिजो भएको पहिलो सेमिफाइनलमा नेपाल यूएईसँग ६ विकेटले पराजित भयो । त्यस्तै हिजो नै भएको दोस्रो सेमिफाइनलमा ओमानले हङकङलाई ५ विकेटले हरायो । उपाधिका लागि भोलि यूएई र ओमान खेल्नेछन् । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्नेछ ।

प्रतिकृया दिनुहोस

ललितपुर मेयर्स कप महिला क्रिकेटको उपाधि एपीएफ क्लबलाई

काठमाण्डौ ।  ललितपुर मेयर्स कप महिला टि–२० क्रिकेटको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।   आज भएको फाइनल खेलमा एपीएफले

आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने वार्मअप खेलको तालिका सार्वजनिक

काठमाण्डौ । आईसिसी टी–२० विश्वकपअघि नेपालले खेल्ने  वार्मअप खेलको तालिका सार्वजनिक भएको छ ।   नेपालले दुई एसोसिएटस् राष्ट्र अमेरिका र

ललितपुर मेयर्सकप टी–२० क्रिकेटमा ललितपुर मेयर्स–११ को विजयी सुरुवात

काठमाणडौ । आयोजक ललितपुर मेयर्स–११ ले ललितपुर मेयर्सकप टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।   त्रिवि क्रिकेट मैदान