• बुधबार २-१६-२०८१/Wednesday 05-29-2024

इदुल फित्रको अवसरमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकोे शुभकाना सन्देश 

काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूको महान पर्व, ईद (इदुल फित्र) को अवसरमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकाना व्यक्त गर्नुभएको छ । आज (बिहीबार) शुभकामना सन्देश जारी गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यका कामना गर्नुभएको छ ।  

 

सन्देशमा उहाँले ईद (इदुल फित्र) जस्ता धार्मिक तथा सांस्कृतिक पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता एवं पारस्परिक सहयोगको भावनालाई प्रगाढ तुल्याउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु¥याउँने विश्वास व्यक्त गर्नुभएको छ ।

No photo description available.

प्रतिकृया दिनुहोस

मनसुनजन्य विपदमा राहत र उद्धारका लागि ३ दिनभित्र विशेष कार्यदल बनाइन्छ : गृहमन्त्री

काठमाण्डाै । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले मनसुनको समयभर नागरिकलाई राहत र उद्धारका लागि गृह मन्त्रालयको नेतृत्वमा ‘टास्क फोर्स’

एमालेको राष्ट्रिय महिला भेलाको तयारी पूरा, पाँच हजार सहभागी हुने

काठमाण्डौ । नेकपा एमाले जनसंगठन समन्वय संयन्त्रको आयोजनामा यही जेठ १६ र १७ गते हुन लागेको पहिलो राष्ट्रिय महिला भेलाको तयारी पूरा भएको छ

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाण्डौ । आर्थिक वर्ष २०८१(८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बैठकमा छलफलका लागि