• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई फिर्ता बोलायो

काठमाण्डौ । पार्टीभित्रको विवादका कारण नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सभाकी समानुपातिक सांसद इन्दिरा गिरीलाई फिर्ता बोलाएको छ ।

 

अध्यक्ष श्रेष्ठले सांसद गिरीलाई फिर्ता बोलाउनुभएको हो । श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेश सभामा दर्ता गरेपछि आज सभामुखको आदेशमा प्रदेश सभा सचिवालयले गिरीलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको हो ।

 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी अहिले केन्द्रीय गठबन्धनसँग नजिक हुनुहुन्छ । तर संरक्षक रेशम चौधरी कांग्रेससँग सहकार्य गरेर सुदूरपश्चिममा सरकार बनाउने अडानमा रहेपछि विवाद बढेको हो ।

प्रतिकृया दिनुहोस

एक महिनामा २०८१ जनालाई रोजगारीमा जोड्ने महानगरपालिकाको लक्ष्य

काठमाण्डौ । आजदेखि काठमाण्डौमा सीप मेला सुरु हुँदैछ । काठमाण्डौ महानगरपालिकाले टुँडिखेलमा मेलाको आयोजना गरेको हो । उपमेयर सुनिता डंगोलकाअनुसार

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

कैलाली । उपचुनावअन्तर्गत बझाङ प्रदेशसभामा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी हुनु भएको छ । एमालेका भण्डारीले ११६१२ मत ल्याउँदा कांग्रेसका

इलाम–२ उपनिर्वाचनमा सुहाङको अग्रता कायमै

काठमाण्डौ । इलाम–२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ । एमालेका उमेदवार सुहाङ नेम्वाङले ८ हजार ४८७ मत प्राप्त गरेका छन् ।    दोस्रो