• आइतबार ५-२३-२०८१/Sunday 09-08-2024

इजरायली हवाई आक्रमणबाट गाजामा तीन जना सहायताकर्मीसहित चार जनाको ज्यान गयो

एजेन्सी । मध्य गाजामा तीन जना सहायताकर्मीसहित चार जनाको ज्यान गएको छ ।

 

दुई जना बेलायती र एक जना अस्ट्रेलियाली सहायताकर्मी तथा एक सुरक्षाकर्मीको ज्यान गएको हो । हमास लडाकु समूहले मध्य गाजामा इजरायली हवाई आक्रमणबाट उनीहरूको ज्यान गएको बताएको बीबीसीले उल्लेख गरेको छ ।

 

मध्य गाजा पट्टीको देइर अल–बालाह शहरमा इजरायली हवाई आक्रमणमा कम्तीमा तीन विदेशीको ज्यान गएको गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयको भनाइ छ । तर इजरायलको सेनाले घटनाबारे समीक्षा गरिरहेको बताएको छ ।

प्रतिकृया दिनुहोस

अमेरिकाको नर्थक्यारोलिनामा पहिलो नेपाली पुस्तकालय ‘आरम्भ’ स्थापना

काठमाण्डौ । अमेरिकाको नर्थक्यारोलिनामा नेपालीहरूले पहिलो पटक नेपाली पुस्तकालय खोलेका छन् । नेपाली भाषा साहित्यको संरक्षणको लागी अमेरिकाको

बङ्गलादेशको अन्तरिम सरकार प्रमुख युनुसको शपथ, मन्त्रिपरिषदमा दुई जना विद्यार्थी नेता पनि

एजेन्सी । बङ्गलादेशमा गठन भएको अन्तरिम सरकारको प्रमुखका रुपमा नोबेल पुरस्कार विजेता प्रोफेसर मोहम्मद युनुसले शपथ लिनुभएको छ ।   उहाँले अन्तरिम

नोबेल पुरस्कार विजेता युनुस बंगलादेशको अन्तरिम सरकार प्रमुख नियुक्त

काठमाण्डौ ।  बंगलादेशको अन्तरिम सरकारको प्रमुखमा डा. मोहम्मद युनुस नियुक्त भएका छन्।   नोबेल पुरस्कार विजेता युनुसलाई राष्ट्रपति मोहम्मद