• बुधबार १-५-२०८१/Wednesday 04-17-2024

ग्लोबल आईएमई र अलोइबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्ने सहमति

काठमाण्डौ ।  ग्लोबल आईएमई बैंक लिमिटेड र अलोइ प्राइभेट लिमिटेडबीच ग्रीन फाइनान्सिङ प्रवर्द्धन गर्ने सहमति भएको छ ।

 

सहमतिपछि ग्लोबल आईएमई बैंकले अलोइको कर्जा अनुगमन प्रणालीलाई प्रयोग गरी विभिन्न क्षेत्रका कर्जासँग सम्बन्धित सेवाहरूको प्रभावकारीरूपमा कार्यान्वयन गर्न सक्नेछ । वातावरणमैत्री क्षेत्रमा कर्जा प्रवाह र प्रवर्द्धन गर्न यस समझदारीले थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

 

बैंकको देशभर ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटीएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १ सयभन्दा बढी सेवा केन्द्र रहेका छन् ।

प्रतिकृया दिनुहोस

शेयर बजारमा १७ अङ्कको गिरावट

काठमाण्डौ । नयाँ वर्षको दोस्रो कारोबार दिन आज (सोमबार) पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२

सुनको भाउमा नयाँ रेर्कड कायम, तोलाको १ लाख ३६ हजार नाघ्यो

काठमाण्डौ । सुनको भाउ आज (सोमबार) पनि बढेको छ । हिजो (आइतबार) तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी

शेयर बजार दोहोरो अङ्कले बढ्यो 

काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा