• शनिबार ४-१२-२०८१/Saturday 07-27-2024

शेयर बजारमा साढे १७ अङ्कको गिरावट

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमव ३३ विन्दुमा झरेको छ ।

 

आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

 

बजार घटे पनि आज कारोबार रकम बढेको छ । गएको बिहीवार दुई अर्ब ६५ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज ७९ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस

ग्लोबल आइएमई बैंक र इशान अस्पतालबीच बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा छुटसम्बन्धी समझदारी

काठमाण्डौ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र इशान बाल तथा महिला अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य

आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक

काठमाण्डौ ।  चालु आर्थिक वर्ष २०८०/८१ को जेठ मसान्तसम्ममा आर्थिक तथा वित्तीय सूचकहरूको अवस्था सकारात्मक देखिएको छ ।   नेपाल राष्ट्र बैंकले हिजो

ग्लोबल आईएमई बैंक र नास–आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाण्डाै – ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसिएशन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर