• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

सरकार-विप्लव सहमति पत्रमा हस्ताक्षर समारोह शुरू (लाइभ)

काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीविछ सम्पन्न सहमति पत्रमा हस्ताक्षर कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शुरू भएको छ । आजै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट सार्वजनिक भएका सो पार्टीका नेता विप्लब यस अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।  उनीसँगै पार्टीका प्रवक्ता खड्गबहादुर  विश्वकर्मा पनि बालुवाटार पुगेका थिए ।

 

सरकार र विप्लव समूहबीच हिजो भएको तीन बुँदे सहमतिमार्फत शान्ति वार्ता सफल भएको घोषणा गरिएको थियो । उक्त सहमतिबारे बिस्तृत विवरण आज सार्वजिनक गरिदैछ । 

 

विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत बनेका थिए । 

 

 

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा बैठक सुरू (लाइभ हेर्नुहोस्)

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको छ ।   आजको

उडेको जहाजमा आगलागी : २३१ यात्रु सकुशल (हेर्नुहोस् भिडियो)

एजेन्सी । अमेरिकाको डेनभरमा शनिबार एक हवाई जहाजको एउटा इन्जिन फेल भएको छ ।   २३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि

विराटनगरमा नेकपाको बृहत जनसभा सुरू : मुख्य वक्ताका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने (LIVE)

 विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ स्तरीय आमसभा विराटनगरमा  सुरु भएको छ । वृहत् जनसभालाई मुख्य वक्ताका रूपमा प्रधानमन्त्री केपी