• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

विराटनगरमा नेकपाको बृहत जनसभा सुरू : मुख्य वक्ताका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने (LIVE)

 विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश १ स्तरीय आमसभा विराटनगरमा  सुरु भएको छ । वृहत् जनसभालाई मुख्य वक्ताका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

 

विराटनगर महानगरपालिका २ शंकरपुरस्थित खुला मैदानमा सुरु भएको बृहत् जनसभालाई  नेकपाका  स्थायी कमिटी सदस्य एवं  गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवाष नेम्वाङ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई लगायतका नेतालेसमेत सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

प्रतिनिधिसभा बैठक सुरू (लाइभ हेर्नुहोस्)

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन आजदेखि सुरु भएको छ ।सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा अहिले प्रतिनिधिसभा बैठक सञ्चालन भइरहेको छ ।   आजको

सरकार-विप्लव सहमति पत्रमा हस्ताक्षर समारोह शुरू (लाइभ)

काठमाडौं । नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीविछ सम्पन्न सहमति पत्रमा हस्ताक्षर कार्यक्रम काठमाडौंस्थित राष्ट्रिय सभागृहमा शुरू भएको छ । आजै

उडेको जहाजमा आगलागी : २३१ यात्रु सकुशल (हेर्नुहोस् भिडियो)

एजेन्सी । अमेरिकाको डेनभरमा शनिबार एक हवाई जहाजको एउटा इन्जिन फेल भएको छ ।   २३१ यात्रु र १० जना चालक दलका सदस्य बोकेर डेनभरबाट होनोलुलुका लागि