हैजा प्रभावित पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु
काठमाण्डौ । सरकारले हालै हैजा प्रभावित पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ। एक वर्षमाथिका सबै व्यक्तिहरूलाई खोप दिइने जनाइएको छ।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा का अनुसार, पर्सामा आजदेखि र बारामा भोलिदेखि अभियान सुरु हुनेछ।
खोप शाखाका प्रमुख डा. अभियान गौतम का अनुसार, हैजाविरुद्धको खोप बजारमा सजिलै उपलब्ध नहुने र महंगो हुने भएकाले यो अभियान “स्थानीय बासिन्दाका लागि सुनौलो अवसर” भएको बताइएको छ। उहाँले जनतालाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभएको छ।
महाशाखाका निर्देशक डा.विवेक लालका अनुसार, अभियान पर्सामा आजदेखि र बारामा भोलिदेखि सुरु भई तिहारअघि नै सम्पन्न गर्ने योजना छ।
आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले आजदेखि नियमित सुनुवाइ थाल्ने
काठमाण्डौ – गएको भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ । आजदेखि रिट निवेदन दर्ता
विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी
काठमाण्डाै । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज
अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयद्वारा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द
काठमाण्ठौ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास
.jpeg)





प्रतिकृया दिनुहोस