• बिहीबार ४-१४-२०८३/Thursday 07-30-2026

अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयद्वारा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द

काठमाण्ठौ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिसमार्फत वितरण हुँदै आएको भिजिटर पास वितरण आज देखि पूर्ण रूपमा बन्द गर्ने भएको हो । यसअघि विमानस्थलमा आउने व्यक्तिहरूले टर्मिनलभित्र प्रवेशका लागि भिजिटर पास वितरण प्राप्त गर्ने सुविधा पाउँदै आएका थिए।

 

विमानस्थल कार्यालयले हिजो सार्वजनिक सूचना निकाल्दै टर्मिनल भवनबाट आवतजावत गर्ने व्यक्तिगत सहायता आवश्यक पर्ने वृद्धवृद्धा, शारीरिक रूपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवम् नाबालक यात्रुका लागि सहायता कक्षको व्यवस्था गरिएको जनाएको छ ।  यस्ता सेवामा सम्बन्धित वायुसेवा कम्पनीहरूको सहकार्य रहने बताइएको छ।

 

प्रतिकृया दिनुहोस

आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले आजदेखि नियमित सुनुवाइ थाल्ने

काठमाण्डौ – गएको भदौ २४ गतेको आन्दोलनमा क्षतिग्रस्त सर्वोच्च अदालतले ३६ दिनपछि आजदेखि रिट निवेदन दर्ता थाल्ने भएको छ ।   आजदेखि रिट निवेदन दर्ता

विपिन जोशी जीवित रहेको प्रमाण फेला नपरेको औपचारिक जानकारी

काठमाण्डाै । प्यालेस्टिनी विद्रोही समूह हमासले बन्धक बनाएका इजरायली नागरिकहरू हस्तान्तरण शुरू गरेको छ । गाजा शान्ति सहमति र युद्धविरामपछि हमासले आज

हैजा प्रभावित पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु

काठमाण्डौ । सरकारले हालै हैजा प्रभावित पर्सा र बारामा हैजाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ। एक वर्षमाथिका सबै व्यक्तिहरूलाई खोप दिइने