• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

यूएईसँगकाे सेमिफाइनलमा नेपालले टस हार्‍याे, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले टस हारेको छ । ओमानको अल अमिरातमा यूएईका कप्तानले बलिङ राजेपछि नेपालले पहिला ब्याटिङकाे निम्ताे पाएकाे छ ।

 

गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र यूएईले यो पटक सेमिफाइनलमै खेल्न लागेका हुन् । नेपाल साविकको विजेता टोली पनि हो । यस्तै अर्को सेमिफाइनलमा ओमान र हङकङबीच खेल हुनेछ । ओमान र हङकङबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ ।

 

तेस्रो स्थानको खेल भोलि र फाइनल खेल आइतवार हुनेछ । यो प्रतियोगिताको उपाधि विजेता टोलीले एशिया कप खेल्न पाउनेछ ।

प्रतिकृया दिनुहोस

चौथो खेलमा नेपाल २८ रनले पराजित, वेस्ट इन्डिज एले जित्यो शृंखला

काठमाण्डाै । वेस्ट इन्डिज ‘ए’ सँगकाे टी–२० क्रिकेट शृङ्खलाकाे चाैथाे खेलमा नेपाल २८ रनले पराजित भएकाे छ ।   वेस्ट इन्डिज ‘ए’ ले दिएकाे २

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज हुँदै

काठमाण्डौ । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको चौथो टी–२० क्रिकेट आज हुँदैछ ।   यो खेल दिउँसो सवा १२ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु

टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा

काठमाण्डौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इण्डिज