• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

शेयर बजारमा १७ अङ्कको गिरावट

काठमाण्डौ । नयाँ वर्षको दोस्रो कारोबार दिन आज (सोमबार) पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ८२ अङ्कले घटेर दुई हजार छ दशमलव ५२ विन्दुमा झरेको छ । हिजो नयाँ वर्षको पहिलो कारोबार दिन शेयर बजार दुई अङ्कभन्दा धेरैले घटेको थियो ।

 

आज सबै समूहको शेयर घटेकोमा उत्पादन, होटल, बीमा समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

 

आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । समग्रमा बजार घटेको दिन माच्छापुच्छ्रे डिबेन्चर २०८७ र मेन्छियाम हाइड्रोपावर कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

 

आज तीन सय १४ वटा कम्पनीको ७२ लाख २३ हजार कित्ता शेयर दुई अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनीको १७ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भयो ।

प्रतिकृया दिनुहोस

आधा दर्जन बैंक सहित लक्ष्मी सनराइजका शेयरधनी राजेन्द्र खेतान कारबाहीमा परेका छन

sf7df8f}+ . a}+s tyf ljQLo ;+:ysf] lgofds g]kfn /fi6« a}+sn] cfwf bh{g a}+snfO{ sf/afxL u/]sf] 5 . sf/afxLdf kg]{df $ j6f jfl0fHo a}+s / @ j6f ljsf; a}+s /x]sf 5g\\ . k|fOd sdl;{on a}+snfO{ shf{ ;fk6sf] juL{s/0f gu/]sf], shf{ gf]S;fgL jfkt Joj:yf ug{'kg]{ /sdsf] Joj:yf gu/]sf], hf]lvd efl/t ;DklQ u0gf ubf{ jf:tljs eGbf sd u/]sf] eGb} k|fOd sdl;{on a}+snfO{ gl;xt lbOPsf] 5 . gLlt

वित्तीय समावेशीकरण सुधारका लागि ग्लोबल आइएमईलाई १ अर्ब ३२ करोड स्वीस लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ

धेरै रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्रबैकले  ग्लोबल आइएमई बैंक लिमिटेडलाई शुक्रबार सम्मानित गरेको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा