• शुक्रबार १-२१-२०८१/Friday 05-03-2024

सुनको भाउमा नयाँ रेर्कड कायम, तोलाको १ लाख ३६ हजार नाघ्यो

काठमाण्डौ । सुनको भाउ आज (सोमबार) पनि बढेको छ । हिजो (आइतबार) तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ ।


यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो । चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । 

प्रतिकृया दिनुहोस

आधा दर्जन बैंक सहित लक्ष्मी सनराइजका शेयरधनी राजेन्द्र खेतान कारबाहीमा परेका छन

sf7df8f}+ . a}+s tyf ljQLo ;+:ysf] lgofds g]kfn /fi6« a}+sn] cfwf bh{g a}+snfO{ sf/afxL u/]sf] 5 . sf/afxLdf kg]{df $ j6f jfl0fHo a}+s / @ j6f ljsf; a}+s /x]sf 5g\\ . k|fOd sdl;{on a}+snfO{ shf{ ;fk6sf] juL{s/0f gu/]sf], shf{ gf]S;fgL jfkt Joj:yf ug{'kg]{ /sdsf] Joj:yf gu/]sf], hf]lvd efl/t ;DklQ u0gf ubf{ jf:tljs eGbf sd u/]sf] eGb} k|fOd sdl;{on a}+snfO{ gl;xt lbOPsf] 5 . gLlt

वित्तीय समावेशीकरण सुधारका लागि ग्लोबल आइएमईलाई १ अर्ब ३२ करोड स्वीस लगानी

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई बैंक लिमिटेडलाई १० मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ३२ करोड रुपैयाँ

धेरै रेमिट्यान्स भित्र्याउने बैंकका रूपमा ग्लोबल आइएमई सम्मानित

काठमाडौं । नेपाल राष्ट्रबैकले  ग्लोबल आइएमई बैंक लिमिटेडलाई शुक्रबार सम्मानित गरेको छ । नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सवको अवसरमा