राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक
काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षासम्बन्धी समयतालिका तथा आवेदन प्रक्रिया सार्वजनिक गरेकाे छ । जस अनुसार कक्षा १२ को पूरक (मौका) परीक्षा भदौ २८ र २९ मा हुने भएकाे छ ।
परीक्षा भदौ २८ गते शनिबार र भदौ २९ गते आइतबार, बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुने जानकारी बोर्डले दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाखमा सम्पन्न वार्षिक परीक्षामा सहभागी भएका नियमित परीक्षार्थीहरूमध्ये सैद्धान्तिक विषयमा न्यूनतम म् ग्रेड वा सोभन्दा माथि प्राप्त गरेका तर अधिकतम दुई विषयमा ल्न् प्राप्त गर्ने, दुई विषयमा अनुपस्थित भएका, वा एउटै विषयमा ल्न् वा अनुपस्थित भएका विद्यार्थीहरूले मात्र पूरक परीक्षामा सहभागी हुन पाउनेछन्।
विद्यार्थीहरूलाई तोकिएको समयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ। विस्तृत जानकारीका लागि परीक्षा बोर्डको वेबसाइट वा सम्बन्धित विद्यालयमार्फत सम्पर्क गर्न सकिनेछ।

शिक्षामन्त्री महाविर पुनद्वारा राजीनामा
काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिनुभएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जालमार्फत्
पूर्वराष्ट्रपति भण्डारीद्वारा कक्षा १२ मा उतीर्ण विद्यार्थीलाई उज्ज्वल शैक्षिक भविष्यका लागि शुभकामना
काठमाण्डौ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हिजो सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा उतीर्ण भएका सम्पूर्ण विद्यार्थीलाई हार्दिक बधाई तथा
लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक
काठमाडौँ । लोक सेवा आयोगले पदपूर्तिका लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार गोरखापत्रमा आर्थिक वर्ष २०८२/८३ को पदपूर्तिका
.jpeg)





प्रतिकृया दिनुहोस